2001-01-11 - incident - Kalikot district २०५७-०९-२७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01936 अभिलेखालय सि. नं.: NCA-01936

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10936
  • अ. नं.725
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:3
  • टोलको नाम:थोल्म
  • पीडित विवरण
  • पीडितको नाम:तारा न्यौपाने
  • जन्म मिति:
  • साल:2045
  • महिना:04
  • गते:22
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:बदालकोट
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:परिवर्तन सांस्कृतिक परिवार कालिकोट
  • बाबुको नामधनकृष्ण न्यौपाने
  • आमाको नाम:दुर्गा न्यौपाने
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ऐनबहादुर खड्का
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा चल्नमा समस्या
  • उपचार गराएको अस्पतालको नाम
  • भारतको लखनउ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-09-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बदालकोट गाविस-५ का २१ वर्षीया तारा न्यौपानेलाई ०५७ पुस २७ गते स्युना गाविस मौलाकोटबाट गएको प्रहरी गस्ती टोलीले माओवादीको आरोपमा गोली प्रहार गर्दा दाँया बाँया खुट्टामा गोली लागि लौरोकोव सहारामा हिडनुपर्ने भएका छन्। पीडित माओवादी कर्यकर्ता हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री