2001-01-03 - incident - Kalikot district २०५७-०९-१९ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01928 अभिलेखालय सि. नं.: NCA-01928
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4012
- अ. नं.301
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:4
- टोलको नाम:खोलीखेत
- पीडित विवरण
- पीडितको नाम:मैना बुढा
- जन्म मिति:
- साल:2030
- महिना:02
- गते:06
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:4
- टोल:खोलीखेत
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:वुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरने सहकारी
- आमाको नाम:अम्मा सहकारि
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कर्ण बहादुर वुढा
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया हात दायत खुट्टा दुइटै अपांग भएकव
- उपचार गराएको अस्पतालको नाम
- भेरी अञ्चल अस्पताल बाँके
- उपचार मिति 2058-11-04
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- सन्चो हुदैछ तर पहिला जस्तो हुदैन।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-09-19
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमालगाउँ- ४ निवासी २७ वर्षिया महिला मैना वुढालाई०५७ पौस १९ गते लुगा धुन गएको अवस्थामा अछामबाट आएको गस्तिले माओवादीको आरोपमा बन्दुकको कुन्डाले हानि अशक्त घाइते बनाएर उहाँको दाँया हात र खुट्टा अशक्त छन्।