2001-01-01 - incident - Chitwan district २०५७-०९-१७ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-01924 अभिलेखालय सि. नं.: NCA-01924
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.8349
- अ. नं.115
- घटना भएको जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:4
- टोलको नाम:मगनीचोक पर्सा बजार
- पीडित विवरण
- पीडितको नाम:उत्तर कुमार गुरुङ
- जन्म मिति:
- साल:2031
- महिना:09
- गते:21
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:मेघौली
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:प्लाटुन सहायक कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
- बाबुको नामकुमान सिंह गुरुङ
- आमाको नाम:सीतामाया गुरुङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-09-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेघौली गाविस-७ निवासी २७ वर्षीय उत्तरकुमार गुरुङले ०५७ पुस १७ गते खैरहनी गाविस-४ नयाँ पर्सा बजारको मगनीचोकका प्रतिक्षालयमा रहेको प्रहरीहरुलाई लक्षित गरी सकेट बम फ्याँकन खोज्दा सोही विस्फोटमा परि घटनास्थलमै मृत्यु भएको हो।