2000-12-26 - incident - Gorkha district २०५७-०९-११ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-01902 अभिलेखालय सि. नं.: NCA-01902
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5390
- अ. नं.139
- घटना भएको जिल्ला:गोरखा
- गाविस:अश्राङ
- वार्ड नं.:8
- टोलको नाम:हर्राबिसौना
- पीडित विवरण
- पीडितको नाम:मातृका धिताल (रश्मी)
- जन्म मिति:
- साल:2041
- महिना:02
- गते:18
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:तान्द्राङ
- वार्ड नं.:9
- टोल:काउले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:धिताल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी र कलाकार जिल्ला सदस्य
- बाबुको नामकृष्ण धिताल
- आमाको नाम:लक्ष्मी धिताल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-09-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:अश्राङ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, गोरखा
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- आरुचनौटे-२ आरुघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तान्द्राङ गाविस-९ काउले निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य १६ वर्षीय मातृका धिताल (रश्मी)को ०५७ पुस ११ गते आश्राङ गाविस-८ स्थित हर्राविसौना भन्ने ठाउँमा प्रहरीसँगको जम्काभेटमा प्रहरीले गोली हानी हत्या गरेको थियो।