2000-12-08 - incident - Kailali district २०५७-०८-२३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-01884 अभिलेखालय सि. नं.: NCA-01884

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६४
  • पीडितको नाम र थर:शेरबहादुर हमाल
  • ठेगाना:कैलाली जिल्ला खैलाङ्ग गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला खलैाङ्ग गाविस वडा नं.- ८ का शेरबहादुर हमाललाई मिति २०५७/८/२३ गते ने.क.पा. (माओवादी) बाट घरजग्गा कब्जा गरी बिस्थापित गरिएकोले, घरजग्गाफिर्ता गराई पुन:स्थापित गराई पाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको अनुसन्धान प्रतिवेदनसमेतलाई विचार गर्दा बिस्थापित शेरबहादुर हमालको सम्पत्ति फिर्ता गराई निजलाई आफ्नै स्थानमा स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने आयोगको मिति २०६६/५/९ को
  • आयोगबाट पठाइएको पत्र विवरण:च.नं. २८६ संरक्षण २०७, धनगढी मिति २०६६/६/२३ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री