2000-11-29 - incident - Kalikot district २०५७-०८-१४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01871 अभिलेखालय सि. नं.: NCA-01871

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4124
  • अ. नं.72
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर सिंह
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:01
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:पिपलकोट
  • वार्ड नं.:9
  • टोल:वुगल
  • अस्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामईलाका प्रहरी कार्यलय कोटवडा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर सिंह
  • आमाको नाम:माया देवी सिंह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवकी सिंह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)75000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलकोट गाविस-९ निवासी कालिकोट जिल्लास्थित इलाका प्रहरी कार्यालय कोटवाडामा कार्यरत प्रहरी जवान २७ वर्षीय प्रेमबहादुर सिंहको २०५७ मंसिर १४ गते राति इप्रकामा माओवादीले आक्रमण गर्दा मृत्यु भयो। दोहोरो भिडन्तपछि माओवादीले चौकी आफ्नो कब्जामा लिई चौकीमा भएको सम्पूर्ण खाद्यान्न, नगद, जिन्सी, हतियारसमेत लगी चौकीमा आगो लगाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री