2000-11-29 - incident - Kalikot district २०५७-०८-१४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01870 अभिलेखालय सि. नं.: NCA-01870

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10691
  • अ. नं.799
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोलको नाम:सुनखउली
  • पीडित विवरण
  • पीडितको नाम:खगेन्द्र कार्की
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:08
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:मिझिङ
  • वार्ड नं.:4
  • टोल:खारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय कोटगाँउ कालीकोट
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचिउते कार्की
  • आमाको नाम:मोती कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गी कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिझिङ गाविस ४ खारा निवासी कालीकोट जिल्ला कोटवाडा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान २८ वर्षीय खगेन्द्र कार्की इलाका प्रहरी कार्यालय कालिकोट जिल्लाको कोटवाडामा २०५७ मंसिर १४ गते राती माओवादीद्धारा आक्रमण हुँदा दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री