2000-11-28 - incident - Banke district २०५७-०८-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-01867 अभिलेखालय सि. नं.: NCA-01867

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.4959
  • अ. नं.7
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोलको नाम:धम्बोझी
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2024
  • महिना:07
  • गते:09
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:6
  • टोल:रिसाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचुडामणी शर्मा
  • आमाको नाम:मोहन कुमारी शर्मा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेमकला शर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-13
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नेपालगंजको धम्वोझीबाट गिरफ्तार गरि लगे।
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2057-08-13
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2057-08-14
  • जानकारी दिने व्यक्तिको नाम:विजय प्रताप शाह
  • पद
  • निरीक्षक
  • कार्यालय
  • जिल्ला प्रहरी कार्यालय
  • उनको भनाइजाजरकोट खलंगा गाविस ६ रिसांग वस्ने ३३ वर्षीय शिवप्रसाद शर्मालाइ ०५७ मंसिर १३ गते दिउँसो २ बजेतिर बाँके जिल्लाको धम्वोजीबाट माओवादीको आशंकाममा गिरफ्तार गरि हिरासतमा लिएको हो। पछि प्रहरीले हिरासतबाटै सोही दिन राति देखि वेपत्ता पारेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री