2000-11-21 - incident - Kalikot district २०५७-०८-०६ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01860 अभिलेखालय सि. नं.: NCA-01860

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.375
  • अ. नं.142
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:6
  • टोलको नाम:अल्लेरी
  • पीडित विवरण
  • पीडितको नाम:गुमानसिंह राना
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:17
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:राधापुर
  • वार्ड नं.:1
  • टोल:जलपोखरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोल:कोरियनपुर
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय कुमाल गाउँ कोटवाडा
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगतबहादुर राना
  • आमाको नाम:पुरनदेवि राना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके राधापुर १
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला राधापुर गाविस-१ घरभई इलाका प्रहरी कार्यालय कुमालगाँउ कालीकोटमा कार्यरत प्रहरी जवान २६ वर्षीय गुमानसिंह रानाको ०५७ मंसिर ६ गते राती मालकोट गाविसमा गस्तीमा गएको अवस्थामा माओवादीहरुले ढुंगा र वम प्रहार गर्दा भीरवाट खसेर घाइते भएकोमा भोलिपल्ट काठमण्डौंस्थित शिक्षण अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री