2000-11-20 - incident - Nuwakot district २०५७-०८-०५ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-01858 अभिलेखालय सि. नं.: NCA-01858

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1873
  • अ. नं.1
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:सुन्दरादेवी
  • वार्ड नं.:1
  • टोलको नाम:बाह्रबिसे
  • पीडित विवरण
  • पीडितको नाम:गजेन्द्र तामाङ
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:06
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:देउराली
  • वार्ड नं.:8
  • टोल:गोगने
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:देउराली
  • वार्ड नं.:8
  • टोल:गोगने
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल माओवादी, जिल्ला सदस्य
  • बाबुको नामवीरबहादुर तामाङ
  • आमाको नाम:सिरिजोम तामाङ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)107500
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:सुन्दरादेवी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-८ का २२ वर्षीय प्रविण भनिने गजेन्द्र तामाङको २०५७ मङ्सिर ५ गते खरानीटारस्थित राष्ट्रिय वाणिज्य बैंकबाट समुन्द्रटार बैंकमा रकम लाने क्रममा माओवादी कार्यकर्ताले पैसा लुट्ने क्रममा सुरक्षा गार्डबाट गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री