2000-11-18 - incident - Rupandehi district २०५७-०८-०३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-01855 अभिलेखालय सि. नं.: NCA-01855

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9008
  • अ. नं.114
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सिकटहन
  • वार्ड नं.:3
  • टोलको नाम:बड्कीगुम्बी
  • पीडित विवरण
  • पीडितको नाम:रामलखन यादव
  • जन्म मिति:
  • साल:2002
  • महिना:12
  • गते:15
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:छोटकी रामनगर
  • वार्ड नं.:2
  • टोल:नरैनापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल सदभावना पार्टी (जिल्ला सदस्य)
  • बाबुको नामजगनारायण यादव
  • आमाको नाम:मोअरामी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:असर्फी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भैरहवा जिल्ला सदरमुकाम
  • मिति 2054-09-20
  • पुनस्थापित भएको भए मिति2063-02-24
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-03
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सिकटहन
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:2057-08-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • डण्डाखोला रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-२ नरैनापुरका रामपालन यादवलाई २०५७ मंसिर ३ गते माओवादीले घरबाट अपहरण गरी घन, रड र लाठीले कुटेर हत्या गरेका थिए। हत्या गरेर फालेको अवस्थामा भोलीपल्ट शव फेला परेको थियो। यादव नेपाल सदभावना पार्टीका जिल्ला सचिव थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री