2000-11-17 - incident - Lalitpur district २०५७-०८-०२ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-01849 अभिलेखालय सि. नं.: NCA-01849

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:सपुारी मिजार
  • ठेगाना:ललितपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.- १४ मा विगत करिब २० वर्षदेखि बसोवास गरी आएको मरे ो आफ्नो कुनै श्री सम्पत्ति नभएकोले सावर्जनिक स्थानमा टहरो बनाई बसी आएकोमा अचानक नगरपालिका तथा प्रहरीले म बसकेो स्थानबाट मलाई जबजसर््ती उठाएको र मरे ो बसावेास गर्ने अन्य कुनै वैकल्पिक व्यवस्थासमेत नभएको र घरबासको अभावमा मसँग आश्रित मरे ी छोरीले शिक्षा आर्जन गर्न पाउने हकमा समेत बाधा उत्पन्न भएकोले मरे ो मानवअधिकारको संरक्षण गरी पाऊँ भन्ने मिति २०५७/८/२ को निवेि दका सुपारी मिजारको निवेदन उजुरी
  • उल्लङ्घनकर्ता:उपमहानगरपालिका तथा प्रहरी
  • आयोगको निर्णय:निज सपुारी मिजारको हकमा निजको आथरि्क, सामाजिक स्थिततिथा निजको छोरीको शिक्षा, स्वास्थ्य आदि कुरालाई मध्यनजर गर्दै निजको सम्मानपूर्ण जीवनयापन गर्ने अवस्थाको सुनिश्चतिता दनस्थिानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ९३ तथा ९६ बमोजिम अवलमि्ब उपयुक्त बसाबेासको व्यवस्था मलिाइदनि आवश्यक कारबाही गर्नका लागि ललितपुर उपमहानगरपालिकालाई लेखी पठाउने मिति २०५९/२/२१/३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*च.नं. १०४९ /०५९/६० मिति २०५९/११/०६ मा आयोगको निर्णय कार्यान्वयसम्बन्धमा ललितपुर उमनपामा पत्र पठाइएको, आयोगको च.नं १४६५ मिति २०६०/२/७ मा मन्त्रिपरिषद् सचिवालयमा पत्र पठाइएको, च. नं. १६४१ /०६० मिति २०६०/३/११ मा आयोगको मिति २०६०/३/१० मा भएको निर्णय कार्यान्वयनका लागि पुन: ललितपुर उमानपमा पत्र पठाइएको, च. नं. संरक्षण २१७८ मिति २०६०/६/२१ मा पुन: ल.पु. उमनपामाताकेता गरिएको, च. नं. संरक्षण ४३०४ मिति २०६१/०२/०८ मा पुन: तसे ्रो पटकताकेता गरिएको
  • कार्यान्वयनको स्थिति:ल.पु.उमनपाको प.सं. ७३०५ मिति २०६०/२/२७ मा ऐन को दफा १६१ (४) मा कसैलाई सार्वजनिक जग्गा मिची भवन निर्माण गरेकोमा वा गरेको ठहरेमा प्रमखु ले सो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दनि सक्ने कानुनी व्यवस्था भएकोमा ल.पु. उमनपा वडा नं.- १४ लोहाचोकमा सार्वजनिक स्थानमा बनाएको टहरा प्रमखु को आदेशानुसार भत्काउने काम भएको हो। सो कायर्ल े निज सपुारी मिजारको मानवअधिकार हनन् नभएको हुँदा निजले घरबासको व्यवस्था गर्नू भन्ने राष्ट्रिय मानवअधिकार आयोगको निर्णय कार्यान्वयन गनेर्स म्बन्धमा यस उ.म. नपाको नाउँमा नगर क्षेत्रभति्र कुनै जग्गा रहे भएको नदेखिएको र सम्पूर्ण पर्ती जग्गा श्री ५ को सरकारको नाउँमा रहेको पर्ति जग्गा वतरिण गर्न पाउने अधिकार ऐनले यस उ.म.नपालाई नदिएको हुँदा यदि असहाय व्यक्तिहरूको उचित बसोबास गर्नको लागिश्री ५ को सरकारले निर्णय गरी जग्गा छुट्टयाएको खण्डमा मात्र उक्त निर्णय कार्यान्वयन गर्नसकनिे व्यहोरा निदर्शेानुसार अनुरोध गदर्छ ु भन्ने जानकारीसहितको बाधेार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री