2000-11-16 - incident - Okhaldhunga district २०५७-०८-०१ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-01847 अभिलेखालय सि. नं.: NCA-01847

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10220
  • अ. नं.184
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रगनी
  • वार्ड नं.:0
  • टोलको नाम:जिली
  • पीडित विवरण
  • पीडितको नाम:डोरहरि गुरागाई (शिरिस)
  • जन्म मिति:
  • साल:2037
  • महिना:07
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:कुंभुकास्थली
  • वार्ड नं.:4
  • टोल:याडाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:कुंभुकास्थली
  • वार्ड नं.:4
  • टोल:याडाङ
  • लिङ्ग:पुरुष
  • थर:गुरागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , एरिया कमाण्डर
  • बाबुको नामनिलहरि उपाध्याय गुरागाई
  • आमाको नाम:भोजकुमारी गुरागाई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-01
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रगनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुभुकास्थली गाविस-४ का २० वर्षीय डोररहरि गुरागाईलाई ०५७ मङ्सिर १ गते ओखलढुंगा जिल्ला रगनी गाविस जिलीमा घरभित्र खाई रहेको अवस्थामा घरमा घेरा हाली सेनाको टोलिले गोली हानी हत्या गरे। उनी माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री