2000-11-16 - incident - Morang district २०५७-०८-०१ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-01844 अभिलेखालय सि. नं.: NCA-01844

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7265
  • अ. नं.5
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:4
  • टोलको नाम:मुगुटार
  • पीडित विवरण
  • पीडितको नाम:हरीप्रसाद लिङदेन
  • जन्म मिति:
  • साल:2006
  • महिना:01
  • गते:23
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:4
  • टोल:मुगुटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिङदेन
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस,गाउँ कमिटी सभापति
  • बाबुको नामलाख बहादुर लिङदेन
  • आमाको नाम:पंचमाया लिङदेन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी।गणेश कुमारी,तिलमाया लिङदेन
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)50000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विराटनगर र चावाहिल काठमाडौं
  • मिति 2057-08-01
  • पुनस्थापित भएको भए मिति2064-01-07
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जि.प्रशासन कार्यालय
  • कति रकम बराबर (रु)50000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने घुँडा
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2058-03-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-08-01
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाँडी गाविस ४ निवासी नेपाली काँग्रेसका गाउँ कमिटिका तत्कालिन सभापति ५१ वर्षीय हरीप्रसाद लिङदेनलाई २०५७ मंसिर १ गते पार्टीको गाउँ अधीवेसन सकेर घर आइपुग्नासाथ नेकपा माओवादीका कार्यकर्ताहरुले आँगनमा राइफलको विडले प्रहार गरी हात खुट्टा भाँचिदिए। पीडितको काठमाडौंमा ६ महिना बिएण्डबी अस्पतालमा उपचार भयो। खुट्टामा स्टिल जडान गरिएको छ। हिडडुल गर्न गाह्रो हुन्छ। काम गरी खान सक्ने अवस्था छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री