2000-10-15 - incident - Kailali district २०५७-०६-२९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-01810 अभिलेखालय सि. नं.: NCA-01810

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5074
  • अ. नं.240
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:चुहा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिल बहादुर चौधरी
  • जन्म मिति:
  • साल:2011
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:चुहा
  • वार्ड नं.:3
  • टोल:चुहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुवारी डगौरा
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लौटी डगौरा
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना भए पछि तिघरीमा आएर बसेका छन
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-06-29
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:चुहा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अञ्चल अस्पताल
  • मिति:2057-06-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुहा गाविस-३ चुहा निवासी ४६ बर्षीय दिल बहादुर चौधरी लाई माओवादी कार्यकर्ताहरुले २०५७ असोज २९ गते घरमा बसिरहेको अवस्थामा सुराकी गरेको आरोपमा चुहा गाविस अध्यक्ष जंग प्रसाद वडायकको घरको आँगनमा कुटपिट गरि हत्या गरेका थिए। सोही घटनामा उनका दाजु ३६ वर्षीय केदारनाथ चौधरीको पनि हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री