2000-10-00 - incident - Kailali district २०५७-०६-०० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-01806 अभिलेखालय सि. नं.: NCA-01806

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६२
  • पीडितको नाम र थर:दिनराज भण्डारी
  • ठेगाना:कैलाली जिल्ला साढँपेानी गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला साढँपेानी गाविस वडा नं.- ६ का दिनराज भण्डारीलाई मिति २०५७ साल कार्तिकदेखि ने. क.पा. (माओवादी) बाट घरजग्गा कब्जा गरी बिस्थापित गरेकोले, घरजग्गा फिर्ता गराई पुन:स्थापना गराई पाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:बिस्थापित दिनराज भण्डारीको सम्पत्ति फिर्ता गराई निजलाई आफ्नै स्थानमा स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने आयोगको मिति २०६६/५/९ को
  • आयोगबाट पठाइएको पत्र विवरण:च. नं. २६० संरक्षण ६१, धनगढी मिति २०६६/६/१९ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री