2000-09-25 - incident - Dolpa district २०५७-०६-०९ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-01793 अभिलेखालय सि. नं.: NCA-01793

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1390
  • अ. नं.32
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:दुनै
  • वार्ड नं.:1
  • टोलको नाम:दुनै
  • पीडित विवरण
  • पीडितको नाम:खगेन्दकुमार शाह
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोल:धुम्नी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय डोल्पा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवेन्द्रकुमार शाह
  • आमाको नाम:कृष्णकुमारी शाह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा शाह
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-06-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:दुनै
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डेउढाकला गाविस ३ सिमाना ग्याङ नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस-३ धुम्नीका २५ वर्षीय खगेन्द्रकुमार शाहको २०५७ असोज ९ गते डोल्पा जिल्लाको सदरमुकाम दुनैमा माओवादीको सशस्त्र समूहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। शाह प्रहरी जवान पदमा रही जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। उनको लास पोष्टमार्टम गरी परिवारलाई सदगतका लागि बुझाइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री