2000-09-25 - incident - Dolpa district २०५७-०६-०९ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-01790 अभिलेखालय सि. नं.: NCA-01790

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5794
  • अ. नं.278
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:दुनै
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:साधुराम पुडासैनी
  • जन्म मिति:
  • साल:2029
  • महिना:11
  • गते:09
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:1
  • टोल:जराङवेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुडासैनी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, डोल्पा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटीकावल्लभ पुडासैनी
  • आमाको नाम:विष्णुकुमारी पुडासैनी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरीता पुडासैनी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-06-09
  • समय:01:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:दुनै
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल डोल्पा
  • मिति:2057-06-12
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तनहूँ जिल्लाको आँबुखैरेनी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा जिल्ला पन्द्रुङ गाविस-१ निवासी जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान २८ वर्षीय साधुराम पुडासैनीको माओवादीले डोल्पा जिल्ला सदरमुकाम दुनैमा ०५७ असोज ९ गते गरेको आक्रमणका क्रममा दोहोरो भीडन्त हुन गई मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री