2000-09-24 - incident - Dolpa district २०५७-०६-०८ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-01788 अभिलेखालय सि. नं.: NCA-01788

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6317
  • अ. नं.733
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:दुनै
  • वार्ड नं.:1
  • टोलको नाम:दुनै बजार
  • पीडित विवरण
  • पीडितको नाम:कस्मिरकुमार थापा
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:02
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:नारायण नपा
  • वार्ड नं.:1
  • टोल:धुलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:5
  • टोल:चिसापानी
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय डोल्पा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचक्रबहादुर थापा
  • आमाको नाम:दानकुमारी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता कुमारी थापा तर अनेत्रै बिवाह भैसकेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-06-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:दुनै
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2057-06-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायण नपा-८ निवासी २३ वर्षीय प्रहरी जवान कस्मिरकुमार थापाको २०५७ असोज ८ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा माओवादीले आक्रमण गर्दा भएको भिडन्तमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री