2000-09-23 - incident - Dolpa district २०५७-०६-०७ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-01782 अभिलेखालय सि. नं.: NCA-01782
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8896
- अ. नं.527
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:दुनै
- वार्ड नं.:1
- टोलको नाम:दुनै
- पीडित विवरण
- पीडितको नाम:प्रखुराम रोका (चन्दन)
- जन्म मिति:
- साल:2029
- महिना:03
- गते:07
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:तेवाङ
- वार्ड नं.:5
- टोल:रुपतिगौरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोका
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:जनमुक्ति सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
- बाबुको नामउजमन रोकामगर
- आमाको नाम:चिजा रोकामगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरिता रोकामगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-06-07
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:दुनै
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तेवाङ गाविस ५ रुपपतिगैराका २८ वर्षीय प्रखुराम रोकामगरको २०५७ असोज ७ गते माओवादीद्वारा डोल्पा जिल्ला सदरमुकाम दुनै आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्यु भयो। मृतक माओवादी सेनाका सदस्य थिए।