2000-09-09 - incident - Kalikot district २०५७-०५-२४ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01774 अभिलेखालय सि. नं.: NCA-01774
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3727
- अ. नं.173
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:3
- टोलको नाम:सेरीजिउला
- पीडित विवरण
- पीडितको नाम:राजुकुमारी विष्ट
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:15
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:गाजस सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामप्रभाजित विष्ट
- आमाको नाम:वेलकेशा विष्ट
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनिपाल विष्ट
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या11
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-05-24
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रकु गाविस-५ निवासी माओवादी गाजस सदस्य १७ वर्षीया राजुकुमारी विष्टलाई ०५७ भदौ २४ गते मान्म सदरमुकाम र कोटवाडा व्यारेकबाट गएको शाही नेपाली सेनाको गस्ती टोलीले रकु गाविस-३ बाट नियन्त्रणमा लिई गोली हानि हत्या गरे।