2000-08-28 - incident - Kailali district २०५७-०५-१२ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-01755 अभिलेखालय सि. नं.: NCA-01755

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६०
  • पीडितको नाम र थर:गणेशबहादुर मल्ल
  • ठेगाना:कैलाली जिल्ला काटेा तुल्सीपुर गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला कोटा तुल्सीपुर गाविस वडा नं.- ४ का गणेशबहादुर मल्ललाई मिति २०५७/५/१२ गतेदेखि ने.क.पा. (माओवादी) बाट घरजग्गा कब्जा गरी बिस्थापित गरेकोले घरजग्गा फिर्ता गराई पुन:स्थापति गराई पाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:बिस्थापित गणेशबहादुर मल्लको सम्पत्ति फिर्तागराई निजलाईआफ्नैस्थानमा स्थापति गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी २०६६/५/९ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्र विवरण:च. नं. २६२ संरक्षण ३५७, धनगढीमिति २०६६/६/१९ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री