2000-08-23 - incident - Sindhuli district २०५७-०५-०७ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01745 अभिलेखालय सि. नं.: NCA-01745

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10981
  • अ. नं.2
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:3
  • टोलको नाम:मझूवादोभान
  • पीडित विवरण
  • पीडितको नाम:निमराज माझी (रञ्जन केसी)
  • जन्म मिति:
  • साल:2024
  • महिना:12
  • गते:18
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:9
  • टोल:घाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना फर्मेशन कमाण्डर
  • बाबुको नामप्रेम वहादुर माझी
  • आमाको नाम:सन्तमाया माझी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगिता माझी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया खुट्टा अपाङग
  • उपचार गराएको अस्पतालको नाम
  • मितेरी अस्पताल बागवजार काठमाण्डौ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस ९ घाटाका माओवादी कार्यकर्ता ३३ बर्षीय राञ्जन के सी भनिने निमराज माझी ०५७ भदौ ७ गते जरायोटार गाविस- ३ मझुवादोभान स्थित प्रहरी वेश क्याम्पमा माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी घाइते भए। पीडितले लामो समय बागबजार काठमाण्डौस्थति मितेरी अस्पतालमा उपचार गराए। हाल उनको दायाँ खुटा अपाङग भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री