2000-08-23 - incident - Salyan district २०५७-०५-०७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01744 अभिलेखालय सि. नं.: NCA-01744

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2888
  • अ. नं.118
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सेजवालटाकुरा
  • वार्ड नं.:5
  • टोलको नाम:साहिलाकम्द
  • पीडित विवरण
  • पीडितको नाम:भरत प्रसाद वली
  • जन्म मिति:
  • साल:2011
  • महिना:01
  • गते:21
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:5
  • टोल:खुरखुरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामधन बहादुर वली
  • आमाको नाम:कली वली
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेम कुमारी वली र माया वली
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-07
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सेजवालटाकुरा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेजवालटाकुरा गाविस ५ छरिखोला जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-५ खुरखुरे निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य ४६ वर्षीय भरतप्रसाद वली २०५७ भदौ ७ गते सेजवालटाकुरा गाविस-१ सेजवालटाकुरामा वम विष्फोट गराइ फर्कने क्रममा सोही गाविस-५ साहिलाकम्दको हिले खाली भन्ने स्थानमा उनकै साथी थारमारे गाविस-९ का वर्षाद उपनामका व्यक्ति चिप्लिएर लड्डा उनैले बोकेका राइफल पड्किएर गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री