2000-08-23 - incident - Gorkha district २०५७-०५-०७ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-01740 अभिलेखालय सि. नं.: NCA-01740

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7595
  • अ. नं.312
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:8
  • टोलको नाम:तिनखण्डे
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद भट्ट
  • जन्म मिति:
  • साल:2014
  • महिना:02
  • गते:09
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:8
  • टोल:तिनखण्डे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री मण्डली प्राथमिक विद्यालय
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङग्रेस समर्थक
  • बाबुको नामप्रतिमान भट्ट
  • आमाको नाम:नन्दकुमारी भट्ट
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्बिकादेवी भट्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • आरुचनौटे २ आरुघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पन्द्रुङ गाविस-८ निवासी श्री मण्डली प्राथमिक विद्यालय पन्द्रुङका प्रधानाध्यापक ३३ वर्षीय शिवप्रसाद भट्टलाई घरमा खाना खाइरहेको समयमा माओवादीले अपहरण गरी घर नजिकै पु‍र्‍याई ०५७ भदौ ७ गते घाँटी रेटेर हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री