2000-08-12 - incident - Jajarkot district २०५७-०४-२८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01735 अभिलेखालय सि. नं.: NCA-01735

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1251
  • अ. नं.111
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:8
  • टोलको नाम:सेमाइला
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्रबहादुर बम
  • जन्म मिति:
  • साल:2027
  • महिना:06
  • गते:28
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:ब्रम्हदेव
  • वार्ड नं.:7
  • टोल:उतिसानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, जाजरकोट
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर बम
  • आमाको नाम:धानादेवी बम
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मानमति देवि बम
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रकाबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ५ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ब्रम्हदेव गाविस-७ उतिसानी निवासी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत ३० वर्षीय नरेन्द्रबहादुर बम ०५७ साउन २८ गते धिमे समौला भन्ने स्थानमा गस्तिमा गएको समयमा माओवादीहरु संग दोहोरो भिडन्त हुदाँ उनको घटना स्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री