2000-08-05 - incident - Banke district २०५७-०४-२१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-01729 अभिलेखालय सि. नं.: NCA-01729

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9373
  • अ. नं.27
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • टोलको नाम:जय वागेश्वरी उ मा बि नजिक
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर डाँगी
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:21
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:डोल्पा
  • गाविस:जुफाल
  • वार्ड नं.:7
  • टोल:माझगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नामपृथ्वी नारायण क्यामपस पोखरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी
  • बाबुको नामहस्त डाँगी
  • आमाको नाम:मनकली डाँगी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-21
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला जुफाल गाविस-७ माझीगाउँ घरभै अध्ययनको सिलसिलामा पृथ्वी नारायण क्याम्पस कास्की पोखरामा प्रमाणपत्र तह पूरा गरी स्नातक तेश्रो बर्षमा अध्ययन गिररहेको र बिचारले नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी समर्थित भएको आरोपमा सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त फौजले पक्राउ गर्न खोज्दा पोखराबाट भागी बाँके जिल्ला नेपालगन्ज नगरपालिकामा पर्ने कर्णाली होटेलमा रहेको बेला २०५७ साउन २१ मा संयुक्तफौजले अपहरण गरी सशस्त्र प्रहरी बल नेपालगंज चारवाहिनीमा पुर्याई हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री