2000-08-03 - incident - Gorkha district २०५७-०४-१९ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-01727 अभिलेखालय सि. नं.: NCA-01727

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5388
  • अ. नं.138
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:8
  • टोलको नाम:तीनखण्डे
  • पीडित विवरण
  • पीडितको नाम:धनदेवी श्रेष्ठ (राधिका)
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:05
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:मसेल
  • वार्ड नं.:5
  • टोल:खगिथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सचिव
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मसेल गाविस-५ खगीथोक निवासी नेकपा माओवादीका महिला एरिया सचिव २३ वर्षीय धनदेवी श्रेष्ठ (राधिका)लाई माओवादी भएको आरोपमा ०५७ साउन १९ गते प्रहरीले पन्द्रुङ गाविस-८ तिनखण्डेबाट गिरफ्तार गरेर गोली हानी हत्या गरेका थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री