2000-07-31 - incident - Rolpa district २०५७-०४-१६ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01723 अभिलेखालय सि. नं.: NCA-01723

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.260
  • अ. नं.97
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:6
  • टोलको नाम:धवाङसी खोला
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर वुढा
  • जन्म मिति:
  • साल:2021
  • महिना:04
  • गते:15
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:12
  • टोल:शान्तिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:12
  • टोल:शान्तिनगर
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामदरवन्दि इलाका प्रहरी कार्यालय प्वाङ रोल्पा काजमा जिल्ला प्रहरी कार्यालय रोल्पा
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोतिराम वुढा
  • आमाको नाम:स्व. नन्दकला वुढा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुप्सा वुढा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-16
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2057-04-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख वासी गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१२ घर भई जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार सूर्यबहादुर वुढा २०५७ साउन १६ गते विहान ७ बजे समयमा लिवांग गाविस ६ अन्तर्गत धवाङ जाने धाङसी खोलामा पुग्दा माओवादीद्वारा जमिन मुनि गाडि राखेको विस्फोटक पदार्थ विस्फोट हुँदा घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री