2000-07-19 - incident - Lamjung district २०५७-०४-०४ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-01713 अभिलेखालय सि. नं.: NCA-01713

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1465
  • अ. नं.4
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:चक्रतिर्थ
  • वार्ड नं.:0
  • टोलको नाम:तीनपिप्ले
  • पीडित विवरण
  • पीडितको नाम:डिलबहादुर जिसी
  • जन्म मिति:
  • साल:2024
  • महिना:10
  • गते:03
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:14
  • टोल:बाँसटारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जिसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी नायव निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयर्कबहादर जिसी
  • आमाको नाम:देवीसरा जिसी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता जिसी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:चक्रतिर्थ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2057-04-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • राम्दीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तानसेन नपा-१४ निवासी ३३ वर्षीय प्रहरी नायव निरीक्षक दिलबहादुर जिसीको २०५७ साउन ४ गते लमजुङ जिल्लाको चक्रतीर्थ गाविस तीनपिप्लेमा सर्च गरेर फर्कने क्रममा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री