2000-07-17 - incident - Kavre district २०५७-०४-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01711 अभिलेखालय सि. नं.: NCA-01711

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9680
  • अ. नं.200
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:अनैकोट
  • वार्ड नं.:1
  • टोलको नाम:दाहाल गाउ
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन दाहाल
  • जन्म मिति:
  • साल:2017
  • महिना:03
  • गते:25
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:अनैकोट
  • वार्ड नं.:1
  • टोल:दाहालगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:अनैकोट
  • वार्ड नं.:1
  • टोल:दाहालगाउ
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नामनारायणप्रसाद दाहाल
  • आमाको नाम:दिर्घकुमारी दाहाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलकुमारी दाहाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पाँचखाल गाविस ६ तामाघाटमा बसोबास गरेको।
  • मिति 2057-04-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • कहिलेकाहि घरमा जाने गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-02
  • समय:00:07:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:अनैकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अनैकोट गाविस-१ दाहालगाँउ बस्ने अर्जुन दाहालको २०५७ साउन २ गते वेलुकी खाना खाइरहेको अवस्थामा माओवादीहरूले गोली हानी हत्या गरे। वेलुकीको समयमा ३ जना अपरिचित व्यत्तिहरू छुट्टाछुट्टै आइ गोली हानी अवेलासम्म घरको आँगनमा वसिरहेका थिए। मृतक दाहालको २०५५ चैत्र ५ गते सोही घरमा सेल्टर लिएर बसेका ७ जना माओवादी कलाकारको हत्या गर्न सुराकी गरेको, घर आगलागी भएको वहानामा सरकारसँग रकम लिएको आरोप माओवादीले लगाए। सोहीवेलादेखि पाँचखालस्थित तामाघाटमा किराना पसल राख्दै आएका दाहाल १५ दिन अगाडीमात्र गाउँ फर्किएका थिए। रातको १ वजेसम्म उनी जिवितै रहँदा पनि गाउँलेहरूले हारगुहार नदिएको पत्नीको दुखेसो छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री