2000-07-15 - incident - Solukhumbu district २०५७-०३-३१ - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-01709 अभिलेखालय सि. नं.: NCA-01709

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10449
  • अ. नं.125
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:टाक्सिन्दु
  • वार्ड नं.:0
  • टोलको नाम:जुनवेशी प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर प्रधान
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:वोखिम
  • वार्ड नं.:4
  • टोल:बोखिम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:प्रधान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजुनवेशी प्रहरी चौकी टाक्सिन्धु सोलुखुम्बु
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नाममुक्तबहादुर प्रधान
  • आमाको नाम:इन्द्रकुमारी प्रधान
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-31
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:टाक्सिन्दु
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वोखिम गाविस भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोखिम गाविस-४ निवासी सोलुखुम्बु जिल्लाको टाक्सिन्धु गाविसस्थित जुनवेशी प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी जवान लोकबहादुर प्रधानको माओवादी लडाकुले ०५७ असार ३१ गते राती आक्रमण गरी गोली हानेर चौकीमा नै हत्या गरे। उनको भोजपुरमा ल्याएर दाहसंस्कार गरियो

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री