2000-07-13 - incident - Rolpa district २०५७-०३-२९ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-01705 अभिलेखालय सि. नं.: NCA-01705
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10054
- अ. नं.376
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:लिवाङ्ग
- वार्ड नं.:5
- टोलको नाम:लिवाङ कुलेयानबर
- पीडित विवरण
- पीडितको नाम:लालबहादुर खत्री
- जन्म मिति:
- साल:2017
- महिना:05
- गते:03
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:नारायणपुर
- वार्ड नं.:4
- टोल:दक्षिणाअमराइ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामजवर खत्री
- आमाको नाम:कान्छी खत्री
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्दा खत्री
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नारायणपुर ४ दक्षिण अमराइ
- मिति 2057-11-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-03-29
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:लिवाङ्ग
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ नारायणपुर-४ दिक्षिण अमराइ निवासी ४० बर्षिय लालबहादुर खत्रीलाई २०५७ असार २९ गते साझ ९ बजे जिल्ला प्रहरी कार्यालय लिवाङबाट खटेका प्रहरीले गोलीहानी हत्या गरे। पीडित नेपाली कांग्रेस समर्थक हुन भने उनलाइ होटलमा बसेको बेला प्रहरीले लगी गोलीहानेका थिए।