2000-07-07 - incident - Myagdi district २०५७-०३-२३ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-01701 अभिलेखालय सि. नं.: NCA-01701

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5954
  • अ. नं.13
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:सिङ्गा
  • वार्ड नं.:6
  • टोलको नाम:तातोपानी
  • पीडित विवरण
  • पीडितको नाम:विनोद केसी
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:29
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:वावियाचौर
  • वार्ड नं.:5
  • टोल:बावियाचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममिन भवन क्याम्पस काठमाण्डौ
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेविसंघ समर्थक
  • बाबुको नामनरसिंबहादुर केसी
  • आमाको नाम:देवीकुमारी केसी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-23
  • समय:02:15:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:सिङ्गा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
  • मिति:2057-03-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बावियाचौर गाविस-५ निवासी विनोद केसी आफ्नो जेठा बाबुको मलामीबाट घर फर्कने क्रममा ०५७ असार २३ गते सिंगा गाविस-६ तातोपानी प्रहरी चौकीका प्रहरीले गोली प्रहार गरी हत्या गरेको थियो। राती नौ बजे तिर पेटटोल बम बालेर हिडेका केसीलाई माओवादीको आशंकामा गोली प्रहार गरिबसेको थियो। पीडित पक्षले म्याग्दी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराए पनि कुनै कारवाही भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री