2000-06-28 - incident - Kalikot district २०५७-०३-१४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01690 अभिलेखालय सि. नं.: NCA-01690

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4064
  • अ. नं.341
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:7
  • टोलको नाम:कोलीगाउ
  • पीडित विवरण
  • पीडितको नाम:रनजितनाथ योगी
  • जन्म मिति:
  • साल:2017
  • महिना:12
  • गते:10
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:7
  • टोल:कोलीगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:योगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालीनाथ योगी
  • आमाको नाम:जनधरानाथ योगी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुतला योगी
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कैलाली
  • मिति 2057-03-18
  • पुनस्थापित भएको भए मिति2063-11-14
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • नेपालगंज मेडिकलकलेज
  • उपचार मिति 2057-03-27
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • बाँच्न मुस्किल छ भनेको २ दिनको फरकमा १ हजारको इन्जेक्सल लगाउनु पर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिप्खाना गाविस- ७ का ४९ वर्षीय रनजितनाथ योगीलाई ०५७ असार १३ गते माओवादी छापामार सहायक कमाण्डरको नेतृत्वमा हतियार सहित आएको २० जनाको समूहले घरबाट अपहरण गरी सिप्खाना गाविसकै वडा नं-६ को जर्नालीकोट वुगाइ मुसलले सव्वलले पेली यातना दिनुका साथै कुटपिट गरि दाया खुट्टा अपांग बनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री