2000-06-21 - incident - Rukum district २०५७-०३-०७ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-01685 अभिलेखालय सि. नं.: NCA-01685
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8052
- अ. नं.511
- घटना भएको जिल्ला:रुकुम
- गाविस:पिपल
- वार्ड नं.:3
- टोलको नाम:जीपु
- पीडित विवरण
- पीडितको नाम:कविराम बस्नेत
- जन्म मिति:
- साल:2018
- महिना:08
- गते:18
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:पिपल
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस सक्रिय सदस्य
- बाबुको नामपहल सिंह बस्नेत
- आमाको नाम:स्व मनसरफ बस्नेत
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- खलंगा
- मिति 2057-00-00
- पुनस्थापित भएको भए मिति2064-11-04
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-03-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:पिपल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपल गाविस-३ निवासी ३९ वर्षीय कविराम बस्नेतलाई सुराकी गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले ०५७ असार ७ गते अपहरण गरी पीपल गाविस-३ मा पर्ने जीपु भन्ने ठाँउमा पुर्याई खाल्डोमा हाली हत्या गरेका थिए।