2000-06-19 - incident - Siraha district २०५७-०३-०५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-01684 अभिलेखालय सि. नं.: NCA-01684

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5784
  • अ. नं.43
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सिराहा नपा
  • वार्ड नं.:2
  • टोलको नाम:इमलि चोक
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रनारायण यादव
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सिराहा नपा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सिराहा नपा
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामजिल्ला विकास समिति सिरहा
  • पद:सभापती
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस महासमिति सदस्य
  • बाबुको नामअमुकलाल यादव
  • आमाको नाम:कोशिल्यावती देवी यदव
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता देवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सिराहा नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2057-03-05
  • चिकित्सकको नाम:धुर्व प्रसाद सिंह
  • सदगत गरिएको स्थान
  • कमला नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिराहा नपा - १ निवासी नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा जिल्ला विकास समिति सिराहाका सभापति ५० वर्षीय चन्द्रनारायण यादबलार्इ २०५७ असार ५ गते विहान घुम्न निस्किएका बेला सोही नपा - २ स्थित इमली चौक नजिक माओवादीका कार्यकर्ताहरुले गोली हानी हत्या गरे। मृतक यादवको शरीरमा दुरई गोली लागेको थियो। लासको जिल्ला अस्पताल सिरहामा सोही दिन पोस्टमार्टम गरी जिल्ला भरिका कार्यकर्ताहरुको उपस्थितिमा कमला नदीमा सदगत् गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री