2000-06-14 - incident - Dhading district २०५७-०२-३२ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-01676 अभिलेखालय सि. नं.: NCA-01676

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७
  • पीडितको नाम र थर:रवीन्द्र सलिवाल
  • ठेगाना:नलाङ्ग- ९, धादिङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला धादिङ नलाङ्ग गाविस वडा नं.- ९ कालीदह बजार बस्ने रवीन्द्र सलिवालले आफूलाई झठूा अभियोग लगाई मिति ०५७/२/३२ देखि ०५७/३/७ सम्म जिल्ला प्रहरी कार्यालय काठमाडाकैँा प्र. नि. पभ्रा शाह र प्र. ना. नि. धर्मराज भसुालले नमिर्म एवम् अमानवीय ढबग् ले शारीरिक तथा मानसिक यातना दिएको, साहेी यातनाको कारण मानसिक सन्तुलन बिग्री औषधिसवे न गर्दै आएको, २१ महनिासम्म झठूा आरोपमा गैरकानुनीथुनामा राखेकोले दोषीमाथि कारबाही गरी क्षतिपूर्ति उपलव्ध गराई पाऊँ भनी आफूले औषधिसवे न गर्दै गरेका मानसिक अस्पताल पाटन, त्रिभवु न विश्वविद्यालय शक्षिण अस्पताल, यातना पीडित सरोकार कन्े द्र नेपालका औषधि प्रेिस्क्रप्सनहरूसमेत संलग्नगरी आयोगमा दिएको उजुरी
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:निजलाई रु. ५०,०००/- क्षतिपूर्तिस्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने भनी २०६०/१/२३ मा निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनको लागि पठाइएको, संरक्षण २१७९ मिति २०६०/६/२१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयमा ताकेता, संरक्षण २४१७ मिति ०६०/७/२५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आर्थिक प्रशासन शाखा)को च. नं. ६६२ मिति २०६०/९/२१ गते क्षतिपूर्ति रकम स्वरूप रु. ५०,०००/- सम्बन्धतलिाई उपलब्ध गराइदनि ड्राफ्ट पठाएको जानकारीपत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री