2000-06-07 - incident - Jajarkot district २०५७-०२-२५ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01663 अभिलेखालय सि. नं.: NCA-01663

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10656
  • अ. नं.785
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • टोलको नाम:पाँचकटीया
  • पीडित विवरण
  • पीडितको नाम:चित्रबहादुर घर्तीमगर (गुलाफ)
  • जन्म मिति:
  • साल:2033
  • महिना:02
  • गते:23
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:जङ्कोट
  • वार्ड नं.:4
  • टोल:पोटल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:नेवा राज्य समिति सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामदेवीराम घर्तीमगर
  • आमाको नाम:त्रीसता घर्तीमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)30000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हात नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भारत
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जं‍कोट गाविस ४ पोटल निवासी २४ वर्षीय चित्रबहादुर घर्तीमगर २०५७ जेठ २५ गते माओवादीद्धारा जाजरकोट जिल्ला पाँचकटीयामा सशस्त्र प्रहरी क्याम्पमा आक्रमण गर्दा दोहोरो भिडन्तमा गोलीलागी बाँहाहातको कुहिनो देखि मुनी पुर्ण रुपमा सुकेको छ। हाल कुनै पनि काम गर्न सक्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री