2000-06-07 - incident - Jajarkot district २०५७-०२-२५ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01662 अभिलेखालय सि. नं.: NCA-01662

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4405
  • अ. नं.7
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:1
  • टोलको नाम:पाचकटिया प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:नरबहादुर बलायर
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:16
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:लाटामाडौँ
  • वार्ड नं.:6
  • टोल:बयरकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बलायर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामपृथ्वीपुर सिमा सुरक्षा प्रहरी चौकी कैलाली
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबहादुर बलायर
  • आमाको नाम:राधादेवी बलायर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय डोटी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाटामाण्डौ, गोपघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाटामाण्डौं गाविस-६ निवासी प्रहरी जवान २० वर्षीय नरबहादुर बलायरको जाजरकोटको खलंगमा २०५७ जेठ २५ गते भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। उनको लास डोटी लाटामाण्डौस्थित गोपघाटमा हेलिकप्टरबाट परिवारलाई बुझाइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री