2000-06-07 - incident - Jajarkot district २०५७-०२-२५ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01659 अभिलेखालय सि. नं.: NCA-01659
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5003
- अ. नं.34
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- टोलको नाम:पाचकटीया
- पीडित विवरण
- पीडितको नाम:धनरुपा सिंह
- जन्म मिति:
- साल:2014
- महिना:06
- गते:15
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:महिला
- थर:ठकुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रणबहादुर सिंह
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय र शान्ति मन्त्रालय बाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-02-25
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिमे गाविस- १ कि ४३ वर्षीया धनरुपा सिंहलाई ०५७ जेठ २५ गते राति ८ बजे उनीहरुको परिवार वस्दै आएको ढिमे गाविस- १ पाचकोटीया स्थित घरमा माओवादीले प्रहरी लुकेर बसेको हुन सक्ने आशंकामा उक्त घरमा वम प्रहार गरि ध्वस्त पार्दा उक्त घटनामा परि उनको मृत्यु भएको थियो।