2000-05-30 - incident - Sarlahi district २०५७-०२-१७ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-01642 अभिलेखालय सि. नं.: NCA-01642

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10705
  • अ. नं.4
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चित्रनारायण श्रेष्ठ
  • जन्म मिति:
  • साल:2005
  • महिना:07
  • गते:29
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:9
  • टोल:ढुंग्रेवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममधुनारायण श्रेष्ठ
  • आमाको नाम:जनमाया श्रेष्ठ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरी काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा र छोरा अमेरिकामा अध्यनरत छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ०५८ बैशाख देखी काठमाण्डौ
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६१ मा घर आएको ०६२ मा गिरफ्तारीमा परि ६ महिना कारागारमा राखिएको। त्यस अघि पटक पटक जेलमा राखिएको। हाल घरमै छन। शान्ति शम्झौता पश्चात राम्रोसंग बस्न थालेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकमालमाई नपा ९ ढुंग्रेवास निवासी माओवादी नेता ५२ बर्षीय चित्र नारायण श्रेष्ठलाई ०५७ जेठ १७ गते सर्लाही जिल्ला हरिवन गाविस ६ बाट प्रहरीले गिरफ्तार गरे। पिडितलाई सिन्धुली जाने बसमा बसेको अवस्थामा गिरफ्तार गरिएको थियो। उनीसंग अन्य २ जनालाई प्रहरीले गिरफ्तार गरेकोमा तीनै जनाको हाल सम्म अवस्था अज्ञात रहेको छ। थानेश्वर देवकोटा प्रजिअ र छोक्पा सेर्पा एसपीको आदेशमा बेपत्ता परिएको पीडित पक्षको भनाइ रहेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री