2000-05-29 - incident - Dailekh district २०५७-०२-१६ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-01641 अभिलेखालय सि. नं.: NCA-01641

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3632
  • अ. नं.326
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नौलासिंह विक
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:25
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:8
  • टोल:कुमालवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:पलाटुन कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नाममान्ते विक
  • आमाको नाम:हाँसी विक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भरु विक
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविस-८ निवासी माओवादीका प्लाटुन कमाण्डर २१ वर्षीय नौलासिंह विकको ०५७ जेठ १६ गते दैलेख जिल्ला नौमुले गाविसमा अछाम जिल्लाबाट आएका प्रहरी टोलीले माओवादीको आरोपमा छातिमा गोली हानी हत्त्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री