2000-05-25 - incident - Tanahun district २०५७-०२-१२ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-01633 अभिलेखालय सि. नं.: NCA-01633
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5783
- अ. नं.272
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:3
- टोलको नाम:बन्दीपुर
- पीडित विवरण
- पीडितको नाम:दुर्गाबहादुर बराम
- जन्म मिति:
- साल:2036
- महिना:11
- गते:18
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:सिम्जुङ
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बराम
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, तनहुँ
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसन्तबहादुर गुरुङ
- आमाको नाम:दुर्गा गुरुङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुरमाया गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-02-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिम्जुङ गाविस-७ निवासी भई जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी जवान २१ वर्षीय दुर्गाबहादुर बरामको माओवादीको आक्रमणमा परी तनहुँ जिल्लाको बन्दीपुरमा ०५७ जेठ १२ गते मृत्यु भएको थियो।