2000-05-05 - incident - Rupandehi district २०५७-०१-२३ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-01621 अभिलेखालय सि. नं.: NCA-01621
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11569
- अ. नं.157
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:मधवलिया
- वार्ड नं.:7
- टोलको नाम:जोडा
- पीडित विवरण
- पीडितको नाम:श्यामबहादुर सराङकोटी
- जन्म मिति:
- साल:2010
- महिना:08
- गते:15
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:मधवलिया
- वार्ड नं.:7
- टोल:मधवलिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सराङकोटी
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- बाबुको नामहिरासिंह साराङकोटी
- आमाको नाम:शिवधरा सराङकोटी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सानुदेवी सराङकोटी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-01-23
- समय:01:30:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:मधवलिया
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:अञ्चल अस्पताल बुटवल
- मिति:2057-01-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बुटवल तिलाउ खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला मधुवलिया गाविस-७ मधुवलिया निवासी श्यामबहादुर सराङकोटीलाई २०५७ वैशाख २३ गते नेकपा माओवादी कार्यकर्ताले उनको घरमै आई केही काम छ भनी घरदेखी अलि पर लगी गोली हानी हत्या गरेका थिए। पीडितका परिवारले सुराकी गरेको आरोपमा हत्या गरेको बताएका थिए।