2000-04-28 - incident - Dhading district २०५७-०१-१६ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-01612 अभिलेखालय सि. नं.: NCA-01612
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.11105
- अ. नं.144
- घटना भएको जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:1
- टोलको नाम:काउले
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर थापामगर
- जन्म मिति:
- साल:2023
- महिना:08
- गते:15
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मैदी
- वार्ड नं.:1
- टोल:उखुवारी
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मैदी
- वार्ड नं.:1
- टोल:उखुवारी
- लिङ्ग:पुरुष
- थर:थापा मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, धादिङ
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखड्गबहादुर थापामगर
- आमाको नाम:ललि थापामगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नोनीमायाँ थापामगर
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- निलकण्ठ गाविस-५, धादिङ
- मिति 2055-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- धादिङवेशीमा बसेर ज्यालादारीमा प्रशासनमा पियनको काम गर्दै।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-01-16
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, धादिङ
- मिति:2057-01-16
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धादिङबेसी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैदी गाविसका इन्द्रबहादुर थापामगरको ०५७ वैशाख १६ गते माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो।