2000-04-28 - incident - Dhading district २०५७-०१-१६ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-01611 अभिलेखालय सि. नं.: NCA-01611
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2480
- अ. नं.31
- घटना भएको जिल्ला:धादिङ
- गाविस:गजुरी
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामचन्द्र रुचाल मगर
- जन्म मिति:
- साल:2025
- महिना:05
- गते:16
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:भीमफेदी
- वार्ड नं.:5
- टोल:मगर वस्ती
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:भीमफेदी
- वार्ड नं.:5
- टोल:मगर वस्ती
- लिङ्ग:पुरुष
- थर:रुचाल
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी कार्यालय
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहेम बहादुर रुचाल मगर
- आमाको नाम:सरस्वती रुचाल मगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ज्योती रुचाल मगर मृत्यु भइसकेको
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-01-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:गजुरी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जानकारी हुन सकेन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जानकारी हुन सकेन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमफेदी गाविस ५ का ३२ वर्षीय रामचन्द्र रुचाल मगरको ०५७ बैशाख १६ गते धादिङ गजुरी गाविस ५ मा माओवादीले थापेको धरापमा परेर मृत्यु भएको थियो। गस्तीमा गएका प्रहरीलाई लक्षित गरी माओवादीले विद्युतीय धराप राखेको थियो।