2000-04-13 - incident - Achham district २०५७-०१-०१ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-01600 अभिलेखालय सि. नं.: NCA-01600

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३३
  • पीडितको नाम र थर:उदयराम जैसी
  • ठेगाना:अछाम जिल्ला कालकेाँडा गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:अछाम जिल्ला कालेकाडँा गाविस वडा नं.- २ बस्ने उदयराम जैसीको अपहरणपश्चात् नेकपा (माओवादी) बाट हत्या गरिएको भन्ने घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजको मिति २०५७/१/१ गते नेकपा (माओवादी) ले अपहरण गरी हत्या गरेको बुझियो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:पीडितका परिवारले नेपाल सरकारबाट क्षतिपूतिर्बापत ु. १,००,०००/- रकम बुिझसकेको प्रतिवेदनबाट खुल्न आएकोले सो रकम कटाई थप रु. १,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र अपहरणमा संलग्न गापे ी जैसीसमेतउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/२६ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री