2000-04-12 - incident - Surkhet district २०५६-१२-३० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01595 अभिलेखालय सि. नं.: NCA-01595

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1530
  • अ. नं.104
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:धारापानी
  • वार्ड नं.:0
  • टोलको नाम:संगृही
  • पीडित विवरण
  • पीडितको नाम:गणेश बहादुर खड्का
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:08
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोल:माछागढ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसंग्रही प्रहरी चौकी सुर्खेत
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछविलाल खड्का
  • आमाको नाम:भिखि खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खुमादेवी खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देव्रे खुटटा सुकेको छ
  • उपचार गराएको अस्पतालको नाम
  • दिपेन्द्र प्रहरी अस्पताल माहाराजगंज
  • उपचार मिति 2056-12-30
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गरुङो काम गर्न हुदैन सामान्य हलुका काम गर्दा हुन्छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:धारापानी
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस ३ माछागढका ३१ वर्षिय गणेशबहादुर खड्का सहितको प्रहरीको टोली सुर्खेतको धारापानी गाविसमा एस एलसी परिक्षा पत्र लिएर गाडीमा जादै गर्दा संगृही खोलामा पुग्दा माओवादीले जमिन मुनि राखेको धराप विष्फोट भई घाइते भए। सो घटनामा ९ जना प्रहरीको मृत्यु भयो। खड्काको उपचार दिपेन्द्र प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा भयो। घटनामा परि देव्रे खुटटाको घुडाको पाँग्रो काटेको छ। खुटटा अर्को खुट्टा भन्दा सुकेर पातलो भएको छ। दुइ वर्ष सम्म खुटटामा स्टील हालेका थिए। हाल निकालेका छन्। खुटटा चलाउन गाह्रो हुन्छ। पत्नीको सहयोगमा हलुका काम गर्दछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री