2000-04-04 - incident - Rukum district २०५६-१२-२२ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-01581 अभिलेखालय सि. नं.: NCA-01581

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.657
  • अ. नं.255
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:तकसेरा
  • वार्ड नं.:9
  • टोलको नाम:तकसेरा
  • पीडित विवरण
  • पीडितको नाम:दया प्रसाद थारु
  • जन्म मिति:
  • साल:2025
  • महिना:06
  • गते:01
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:7
  • टोल:रामनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय तकसेरा रुकुम
  • पद:असइ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुख्वा थारु
  • आमाको नाम:सोमतरानी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जगेश्वर र मीना चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)40000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टाको घुडा देखि तलको भाग गुमेको।
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र प्रहरी अस्पताल महाराजगंज
  • उपचार मिति 2056-12-23
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-22
  • समय:12:30:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:तकसेरा
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा ७ घर भई इलाका प्रहरी कार्यालय तकसेरामा कार्यरत ३१ वषीय दयाप्रसाद थारु रुकुम जिल्लाको तकसेरा गाविस ९ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत रहेको अवस्थामा ०५६ चैत २२ गते राति १२.३० बजे देखि माओवादीसंग भएको दोहोरो भिडन्तको क्रममा माओवादीद्वारा विष्फोट गराइएको बममा परि दुवै खुट्टाको घुँडादेखि तल गुमेको छ। उनको उपचार २०५७ भदौ १३ गतेसम्म भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री